मुख्य समाचार

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

काठमाडौं २६ असोज । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ...

पुरा पढ्नुहोस
दसैं विदामा मुख्यमन्त्रीले सरकारी गाडीको प्रयोग नगर्ने, सुशासनको उदाहरण आफैंबाट शुरू

अर्घाखाँची २४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको छ । गृह जिल्ला अर्घाखाँची पुग्नु भएका आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको हाे । निजि...

पुरा पढ्नुहोस
दसैँ मनाउन भारतबाट घर फर्किनेको लर्को, जमुनाहामा सुरक्षाकर्मीहरु तैनाथ, चेकजाँचमा तीव्रता

बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो । ईलाका प्रहरी...

पुरा पढ्नुहोस
पत्रकार गुप्ताले मनाए निलसागरमा जन्म दिन

देउखुरी २२ असोज । देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले आफ्नो ३८ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन । जन्म दिनका अवसरमा गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक...

पुरा पढ्नुहोस
राप्तीका प्राविधिक कर्मचारीलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी अभिमुखीकरण

भालुबाङ २१ असाेज । दाङको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ । राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा...

पुरा पढ्नुहोस
राप्तीमा बजार अनुगमन: तीन पसलबाट ३० हजार रुपैयाँ जरिवाना

सिसहनियाँ २१ असाेज । राप्ती गाउँपालिकाकाे सिसहनियाँ र माैरीघाट क्षेत्रका बजारकाे आइतबार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा...

पुरा पढ्नुहोस
चाडपर्वको नाममा हुने बिकृती रोक्नु पर्दछ ; अध्यक्ष नेपाली

देउखुरी २० असोज । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताउनु भयो । चाडपर्वको नाममा महङ्गो खानु पर्ने, महङ्गो लगाउनु पर्ने, तडकभडक गर्नु पर्ने, जाडरक्सि र जुवातासलाइ बढवा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु, अब प्रदेशको आफ्नै लोकमार्ग र सडक

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुंग्याउन सुझाव संकलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरुसंग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो । बाँके र बर्दिया जिल्लाका प्रदेश...

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई शनिवार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री...

पुरा पढ्नुहोस
पोख्रेल समाजद्वारा नव निर्मित दुर्गा मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न

देउखुरी । प्युठान चौरपानी बुढिचौर मुल बासस्थान भएका पोख्रेल समाजद्वारा लुम्बिनी प्रदेश दाङ देउखुरी लमही नगरपालिका १ नर्तिमा रहेको बराहक्षेत्रमा दुर्गा देबिको मन्दिर निर्माण गरि मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस