खेलकुद

नेपाली बक्सर सुस्माले रचिन् इतिहास

काठमाडौँ । नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डको बैंककमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसीप अन्तर्गत अन्डर- ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छन् । एसियाली स्तरको बक्सिङ प्रतियोगिताको फाइनल प्रवेश गर्ने उनी पहिलो...

पुरा पढ्नुहोस
फ्रान्सका कप्तान लोरिसले लिए अन्तरास्ट्रिय फुटबलबाट सन्यास

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।  फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी लोरिसले सामाजिक संजाल मार्फत सन्यासको घोषणा गरेका हुन् । लोरिसले २०१२ देखि फ्रान्सको कप्तानी...

पुरा पढ्नुहोस
नेपाल टी–२० : लुम्बिनी अलस्टारको विजयी सुरूवात, फारवेस्ट ६७ रनले पराजित

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको चम्किएपछि शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय...

पुरा पढ्नुहोस
नेपाल टी-२० लिग सुरु,  उदघाटन खेलमा काठमाडौं नाइट्सविरुद्ध पोखरा एभेन्जर्स बलिङ गर्दै

काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ । पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन्...

पुरा पढ्नुहोस
साम करण आइपिएलकै सर्वाधिक महँगा खेलाडी

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजन २०२३ का लागि शुक्रबार खेलाडी किनबेच भएको छ । भारतको कोची सहरमा भएको अक्सनमा चार सय पाँच खेलाडीबीच ‘मिनी अक्सन’ भइरहँदा पहिलो दिन निकै रोमाञ्चकताले भरियो । आइपिएल...

पुरा पढ्नुहोस
लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर नेपाल आइपुगे

काठमाडौँ । नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक नेपाल आइपुगेका छन् । पहिलो संस्करणको प्रतियोगिताका लागि मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । अलराउन्डर पिटरसँग २११...

पुरा पढ्नुहोस
अहिल्यै सन्यास लिन्नँ, विश्व च्याम्पियनका रूपमा अझै खेल्न चाहन्छु  : मेस्सी

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् । आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित...

पुरा पढ्नुहोस
विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल क्रोएसिया

क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षअघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा...

पुरा पढ्नुहोस
विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-०...

पुरा पढ्नुहोस
विश्वकपको सेमिफाइनल समिकरण पूरा

कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाट मोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । यो सँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो...

पुरा पढ्नुहोस