मुख्य समाचार
मसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई महिने आरन संरक्षण तथा लोपोन्मुख खुकुरी निर्माण तालिम आइतबार सम्पन्न भएको छ । दलित सञ्जाल राप्तीको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम परम्परागत...
पुरा पढ्नुहोससिसहनियाँ ३१ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ७ छाेट्की सिसहनियाँमा केराबाट चिप्स बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु...
पुरा पढ्नुहोसमसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकामा नयाँ वर्ष २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकको अध्यक्षतामा एवं पालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसमसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्मकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ स्थित भानपुर चोकमा आयोजना गरिएको थियो...
पुरा पढ्नुहोसदाङ ३० चैत । नयाँ बर्ष २०८२ काे अवसरमा दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङले राष्ट्रिय तथा स्थानीय कलाकारहरू सहितकाे सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम गर्न लागेकाे छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको...
पुरा पढ्नुहोसदाङ । सिंचाइ दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यसम्पादनकाे आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिंचाइ दिवस २०८१ को अवसरमा आयोजना...
पुरा पढ्नुहोसगढवा २५ चैत्र । गढवा गाउँपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाद्वारा सामाजिक सुरक्षाका सेवाग्राहीहरूको EFT VERSP MIS सम्बन्धी बैंक वडा सचिव तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोससिसहनियाँ २५ चैत । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले क्षयरोग अन्त्यका लागि जनस्तरमा व्यापक स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको बताउनुभएकाे छ । साेमबार वडा नम्बर ९ रुपाकाेटमा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत वडा...
पुरा पढ्नुहोसगढवा २३ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले...
पुरा पढ्नुहोस
