मुख्य समाचार
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई...
पुरा पढ्नुहोसदेउखुरी १५ चैत्र । लुम्बिनि प्रदेश दाङ देउखुरिको मौरीघाटमा रहेको चैतन्य पाठशालामा दिक्षान्त समारोह कोपिला ३ शुक्रबार सम्पन्न भयको छ । चैतन्य पाठशालाका प्रबन्धक निर्देशक डाक्टर जिवराज आचार्यको अध्यक्षता एवं लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकि सचीव...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।...
पुरा पढ्नुहोसमसुरीया १३ चैत । दाङको राप्ती गाउँपालिकामा बुधबार कानुन निर्माण प्रक्रिया र कार्यान्वयन अवस्थाबारे छलफल सम्पन्न भएको छ । नीति अनुसन्धान प्रतिष्ठान काठमाडौंकाे आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाले निर्माण गरेका कानुनहरूको...
पुरा पढ्नुहोससिसहनियाँ १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ स्यानीघोसमा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको...
पुरा पढ्नुहोसभालुवाङ १३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर ४, जनकपुर मौरीघाटमा सञ्चालित महायज्ञबाट संकलन भएको रकम मध्ये ८२ हजार पशुवृद्व आश्रममा सहयोग गरिएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा रहेको कालिका सामुदायिक वन उपभोक्ता...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानी स्थित मिस्का फिटनेस क्लबका संचालक माधव...
पुरा पढ्नुहोसमसुरीया १२ चैत । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ ले योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम राख्न नयाँ अभ्यास सुरु गरेको छ । वडाले कुनै पनि योजना भुक्तानी अघि सो योजना सम्बन्धमा कुनै गुनासो,...
पुरा पढ्नुहोससिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा ३८ जना क्षयरोगका बिरामी उपचाररत रहेको एक तथ्याङले देखाएको छ । “हामी क्षयरोग अन्त्य गर्न सक्छौंः लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता“ भन्ने नाराका साथ विश्व क्षयरोग दिवसका...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेश भरिमा करिब ९ हजार जनामा क्षयरोगको संक्रमण देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले प्रदेश भरिका १२ वटा जिल्लामा यस आर्थिक बर्ष सम्म ८ हजार...
पुरा पढ्नुहोस

