मुख्य समाचार

पानीको मुहान सुख्खा भए पछि कोइलाबासमा खानेपानीको अभाव

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । गर्मी सुरु हुँन नपाउँदै...

पुरा पढ्नुहोस
बुधवारदेखि राप्ती गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन हुने

दाङको राप्ती गाउँपालिकामा बुधवारदेखि राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य शुरु हुने भएको छ । पहिलो चरणमा राप्ती गाउँपालिकाको वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गर्न लागेको हो । भने...

पुरा पढ्नुहोस
लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साँढे तीन वर्ष जेल

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार साँढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनलाई ५० हजार रुपैयाँ...

पुरा पढ्नुहोस
दाङमा स्कुल कलेजका सवारी चालकलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रमुख : झबिन्द्र

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । दाङ घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।                    प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका...

पुरा पढ्नुहोस
हुलाकी सडक खण्डको कालाकाटे-गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुँदै

गढवा । हुलाकी सडक खण्डको कालाकाटे गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुने भएको छ । हुलाकी सडक खण्ड निर्माणाधिन अवस्थामा रहँदा स्थानीयहरुको जनजीवन बेहाल बनेको छ । राष्ट्रिय गौरवको योजना कालाकाटे सिक्टा सडक...

पुरा पढ्नुहोस
रेडक्रस लालमटिया उपशाखाको सभापतीमा किरण भण्डारी सर्वसम्मत निर्वाचित

देउखुरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सभापतीमा किरण भण्डारी सहितको नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ । राप्ती गाउँपालिका ३ मसुरीयामा शनिवार आयोजित रेडक्रसको छैठौं अधिवेशनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत गरेको हो ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहण भाेली दिउँसो १ बजे

लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई...

पुरा पढ्नुहोस
लालमटियामा रहेको हर्षेडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको हर्षेडाँडालाई लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सो क्षेत्रको अध्ययन अवलोकन गर्दै सो क्षेत्रलाई राजधानीकै पर्यटकीय...

पुरा पढ्नुहोस
देउखुरीकाे लालमटिया खानेपानी फेडवासन द्वारा सुरक्षित भएको घोषणा

लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीले सुरक्षित खानेपानी समुदाय घोषणा गरेको छ । दाङ जिल्ला राप्ती गाउँपालिको वडा नम्बर २ मा रहेको लालमटिया खानेपानीले बिहीबार एक कार्यक्रम आयोजना गरी सुरक्षित खानेपानि युक्त सामुदाय घोषणा...

पुरा पढ्नुहोस