मुख्य समाचार

बैंक ब्याजको विरोधमा दाङ उवासंघद्वारा हस्ताक्षर संकलन सुरु

दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंकले वृद्धि गरेको ब्याजको बिरोधमा हस्ताक्षर संकलन सुरु गरेको छ । संघको आयोजनामा आज शुक्रबार घोराहीको तुलसीपुर चोक सो संकलन सुरु गरिएको हो ।           ...

पुरा पढ्नुहोस
आदर्श नमुना मावि सुचना प्रविधि विषयमा नेपालकै सर्वोत्कृष्ट, ९९% नतिजा ल्याउन सफल

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको श्री आदर्श नमुना माध्यमिक विद्यालयले सुचना प्रविधि विषय ( IT) मा नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।               ...

पुरा पढ्नुहोस
पाँच वर्षमा लुम्बिनी प्रदेशसभाले बनायो ७२ कानुन

लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् । जिल्ला समन्वय...

पुरा पढ्नुहोस
थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहलाई कामपाको पत्र

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गर्नुभएको हो । यसअघि बिनातयारी बस्ती खाली...

पुरा पढ्नुहोस
७२ वर्षमा घर्तीलाई नागरिकता

दाङ । नेपालमा १६ वर्ष पूरा भएको नागरिकले नागरिकता बनाउन पाउँछ तर दाङमा एक महिलाले ७२ वर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासकी राधिका घर्तीले नागरिकता बनाउने उमेर पुगेको साढे...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीकी आमाको एक सय वर्षको उमेरमा निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको एक सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको...

पुरा पढ्नुहोस
तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन

काठमाडौं । तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन भएको छ ।  ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २० औँ शताब्दीका महान् फुटबलर पेलेलाई क्यान्सर भएको थियो...

पुरा पढ्नुहोस
तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’...

पुरा पढ्नुहोस
एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

दाङ । एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ । बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे । व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे । एनआइसी बैंक...

पुरा पढ्नुहोस
नेपालगञ्ज सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकजाँचमा कडाई

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगञ्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ ।                             ...

पुरा पढ्नुहोस