मुख्य समाचार
दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंकले वृद्धि गरेको ब्याजको बिरोधमा हस्ताक्षर संकलन सुरु गरेको छ । संघको आयोजनामा आज शुक्रबार घोराहीको तुलसीपुर चोक सो संकलन सुरु गरिएको हो । ...
पुरा पढ्नुहोसदाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको श्री आदर्श नमुना माध्यमिक विद्यालयले सुचना प्रविधि विषय ( IT) मा नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् । जिल्ला समन्वय...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गर्नुभएको हो । यसअघि बिनातयारी बस्ती खाली...
पुरा पढ्नुहोसदाङ । नेपालमा १६ वर्ष पूरा भएको नागरिकले नागरिकता बनाउन पाउँछ तर दाङमा एक महिलाले ७२ वर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासकी राधिका घर्तीले नागरिकता बनाउने उमेर पुगेको साढे...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको एक सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको...
पुरा पढ्नुहोसकाठमाडौं । तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन भएको छ । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २० औँ शताब्दीका महान् फुटबलर पेलेलाई क्यान्सर भएको थियो...
पुरा पढ्नुहोसकाठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’...
पुरा पढ्नुहोसदाङ । एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ । बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे । व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे । एनआइसी बैंक...
पुरा पढ्नुहोसबाँके । ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगञ्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ । ...
पुरा पढ्नुहोस









