मुख्य समाचार
आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...
पुरा पढ्नुहोसहिन्दुहरूको महान चाड बडा दशैं हामी सबैको घर दैलोमा पुगिसकेको छ । धार्मिक र पौराणिक दृष्टिकोणले असत्यमाथि सत्यको जीत भएको उत्सवको रुपमा यो चाडलाई मनाइने गरिएको छ । सबैको घरमा रमाइलो छ । मिठो मिठो...
पुरा पढ्नुहोसदेउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला...
पुरा पढ्नुहोससिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पँचायत भासर मछहा -८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको...
पुरा पढ्नुहोससंयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ । नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो । नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो...
पुरा पढ्नुहोसमधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु...
पुरा पढ्नुहोसदाङ, देउखुरीको राप्ती गाउँपालिका – २ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन् । दाङको घोराहीबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ६० प ८६७५...
पुरा पढ्नुहोससिसहनियाँ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङ-देउखुरीकाे राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नाे पहिलाे बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा मनाएकाे छ । वि.सं. २०७८ असाेज १७ गते अर्थात आज...
पुरा पढ्नुहोसईङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हरायो । पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल...
पुरा पढ्नुहोसगोरखा दरबारको दसैँ घरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पुर्याएर भित्र्याएको गोरखा दरबार हेरचाह...
पुरा पढ्नुहोस









