मुख्य समाचार
काठमाडौं । केही दिन देखि लगातार परिरहेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । दशैंको बेला यात्रुहरूको धेरै आवतजावत हुने समयमा लगातार परेको पानीको कारण बाढी र पहिरोले धेरै ठाउँहरू प्रभावित भएका छन्...
पुरा पढ्नुहोसप्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो...
पुरा पढ्नुहोसदेउखुरी । इलाका प्रहरी कार्यालय सिसहनियाँ डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेकाे हाे । बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित स्थानमा सर्ने तयारी गरेका छन ।`हामी...
पुरा पढ्नुहोसलगातारको बर्षातका कारण दाङका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा...
पुरा पढ्नुहोसनाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो...
पुरा पढ्नुहोसराप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् । उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् । उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका छन् । ...
पुरा पढ्नुहोसजनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड । प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको टीका ग्रहण गर्नुभएको छ । झापाको दमकमा आफ्नै निवासमा रहनुभएका ओलीले विजया दशमीको दिन आज (बुधवार) बुबा मोहनप्रसाद ओली र ठूली आमा हरिमायाको हातबाट दशैँको टीका...
पुरा पढ्नुहोसरातीदेखि लगातार परेको पानीका कारण पश्चिम राप्तीको दाङ खण्डमा जल सतह खतराको तह नजिक पुगेको छ । बगासोती जलमापन केन्द्रमा दिउसो २ बजे तिर जल सतहले ५.४ मिटर पार गरेको सशस्त्र प्रहरी बल भालुबाङका एसपी...
पुरा पढ्नुहोसकाठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ । दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि...
पुरा पढ्नुहोस









