मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कतार विश्वकपमा अस्ट्रेलियाको जित, ट्युनिसिया पराजित

कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले जित हासिल गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको हो ।

शनिबार कतारको अल जानौब रंगशालामा भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै अस्ट्रेलियाले पहिलो जित निकालेको हो । खेलको २३ औँ मिनेटमा मिचेल डुकले गोल गरे ।

पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले दोस्रो खेल जितेसँगै राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । यसअघि पहिलो खेलमा ट्युनिसिया डेनर्माकसँग बराबरी खेलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation