मुख्य समाचार

राजधानी क्षेत्रको जग्गा कित्ताकाट सहित तत्काल फुकुवा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

देउखुरी २३ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यका भित्रको जग्गा कित्ताकाट सहित तत्काल फुकुवा गर्न माग गरेको छ । पार्टीले बिहीबार राप्ती गाउँपालिका–४ मौरीघाटमा पत्रकार...

पुरा पढ्नुहोस
सिपि नेपालको वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

गढवा २२ श्रावण । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा, सार्वजनिक सुनुवाइ तथा आर्थिक वर्ष २०८२/८३ का योजना र बजेट सार्वजनिक गरेको छ । लमहीस्थित होटल ग्रीन लुम्बिनीमा...

पुरा पढ्नुहोस
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं : मुख्यमन्त्री आचार्य

दाङ २१ लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मसुरीया २० साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण,...

पुरा पढ्नुहोस
गोर्खा मोडल सेकेन्डरी स्कुल लमहीले व्यवस्थापन तथा विज्ञान संकायतर्फ देउखुरीमा सर्वश्रेष्ठ नतिजा ल्याउन सफल

लमही २० साउन । देउखुरी क्षेत्रका शिक्षण संस्थाबीच शैक्षिक उत्कृष्टताको प्रतिस्पर्धा बढ्दो क्रममा रहेको आजको परिवेशमा, गोर्खा मोडल सेकेन्डरी स्कुल लमही एक उदाहरणीय शैक्षिक केन्द्रको रूपमा उदाएको छ । हालै सार्वजनिक भएको नतिजा अनुसार, व्यवस्थापन...

पुरा पढ्नुहोस
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने देउखुरीको दोलई खोला पुलको मर्मत

देउखुरी । सिसहनिया उद्योग वाणिज्य संघको अगुवाइमा र ट्राफिक प्रहरी सिसहनिया तथा सडक डिभिजन कार्यालय दाङको सक्रिय सहकार्यमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने दोलई खोलाको पुलमा परेको खाडल मर्मत गरिएको छ । पछिल्लो केही समयदेखि पुलको...

पुरा पढ्नुहोस
राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै

भालुवाङ १९ साउन । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ । राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान...

पुरा पढ्नुहोस
कृषि समितिको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन

भालुवाङ १७ चैत । राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको कृषि समितिको प्रथम साधारसभा तथा अधिवेशन शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरीकै...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

मसुरीया १२ साउन । दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्य योजना किताबमै सीमित नहोस् : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस