मुख्य समाचार

राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण शिविर शुरु

भालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

भालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिका र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा सुरु भएको अभियानकाे साेमबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास...

पुरा पढ्नुहोस
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : अध्यक्ष विष्ट

भालुवाङ १० मंसिर ।  राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले अहिलेको शिक्षा भनेको संस्कार र सिपयुक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् । उनले संस्कार र सिपयुक्त शिक्षा बिना मूलक समृद्धि हुनै नसक्ने ठोकुवा समेत गरे...

पुरा पढ्नुहोस
सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

दाङ १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

दाङ १० मंसिर । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नु भएको हो । लुम्बिनी...

पुरा पढ्नुहोस
साइलेन्ट किलरको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स, जनचेतना आवश्यक

देउखुरी । आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक...

पुरा पढ्नुहोस
राजपुरमा आँखा शिविर: ३९ मोतिबिन्दु बिरामी पहिचान, नि:शुल्क शल्यक्रिया सुविधा

गढवा ८ मंसिर । राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त शिविरमा २...

पुरा पढ्नुहोस
विशिष्टीकृत सहकारीलाई स्थानीय उत्पादन बढाउन परिचालन गर्ने प्रदेश सरकारको योजना

बुटवल ८ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार...

पुरा पढ्नुहोस
निरोगीताको लागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरीः मुख्यमन्त्री आचार्य

बुटवल ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणकोलागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको विस्तारित बैठक सम्पन्न

भालुबाङ ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँ कमिटीको विस्तारित बैठक शनिबार मसुरीयामा सम्पन्न भएको छ । बैठक गाउँ कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा तथा पार्टीका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने...

पुरा पढ्नुहोस