मुख्य समाचार

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी अन्तरक्रिया कार्यक्रम

देउखुरी । अघिल्लो वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन नसके पनि यस वर्ष भने लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन सफल भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका...

पुरा पढ्नुहोस
राप्तिमा राेजगारदाता र सराेकारवालाहरुसँग राेजगारी सम्बन्धी सम्वाद कार्यक्रम

भालुबाङ ३१ असार ।  दाङको राप्ती गाउँपालिकामा राेजगारदाता र सराेकारवालाहरुसँग राेजगारी सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा राेजगार क्षेत्रकाे अवस्था, जनशक्ति र राेजगारी सिर्जना तथा प्रवर्द्धन गर्न स्थानीय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई

भालुबाङ ३० असार । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे...

पुरा पढ्नुहोस
आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन । संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता...

पुरा पढ्नुहोस
सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय प्रहरी परिचालन

काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद्...

पुरा पढ्नुहोस
दाङको धारापानीमा १ महिने महायज्ञ तथा महाआरती संचालन हुने

घोराही ३० असार ।  दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने भएको छ । यही साउनको १ गते देखि ३२ गते सम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ...

पुरा पढ्नुहोस
कुबेतमा एक नेपाली चेलीको बिचल्ली, उद्घार गरिदिन सबैमा आग्रह

काठमाडौं । वैदेशिक रोजगारीको लागी कुबेत पुगेकि एक नेपाली चेली बिचल्लीमा परेकी छिन । घरायसी कामको लागि कुबेत पुगेकि फुलबारी नगरपालिका, १ कैलाली कि स्यानी आले मगर बिचल्ली परेकी छिन । उनलाई २ महिना अघि पुस्प...

पुरा पढ्नुहोस
बाँकेमा एसपी कार्की आएपछी हुण्डी कारोबारमा संंलग्न ४ जना पक्राउ

बाँके । नेपालगन्ज विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज १२ बेलासपुरको नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको एसि, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गरेको हो । नगद २४...

पुरा पढ्नुहोस
पिपरीमा महिलाहरुद्वारा सामूहिक गार्मेन्ट उद्योग सञ्चालन

भालुबाङ २८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा महिलाहरुले सामूहिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन । उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सीप...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, करिब ६० यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ । शुक्रबार बिहान करिब साढे ३ बजे तिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो । विरगन्जबाट काठमाडौं आउँदै गरेको...

पुरा पढ्नुहोस