मुख्य समाचार
देउखुरी १५ भदौ । दाङको राप्ती गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा गरिएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यक्रम तथा गतिविधिका बारेमा शुक्रबार समीक्षा गरिएको हो...
पुरा पढ्नुहोसदेउखुरी १४ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ हर्षेडाडामा तिज गित तथा प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ राप्ती गाउँपालिका समितिको आयोजनामा उक्त तिज गित तथा प्रशिक्षण...
पुरा पढ्नुहोसदेउखुरी १३ भदौ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं. २ को बराखुटीमा...
पुरा पढ्नुहोसबाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले...
पुरा पढ्नुहोसदेउखुरी ११ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित प्रदेश स्तरीय ५० शय्या अस्पतालबाट तत्काल विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा मंगलबार छलफल भएको छ । लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा...
पुरा पढ्नुहोसदेउखुरी ११ भदौ । हरितालिका तीजको अवसरमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले आगामी भदौ १३ गते तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले महिलाहरुको सांस्कृतिक, सामाजिक...
पुरा पढ्नुहोसदेउखुरी ११ भदौ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताउनुभएको छ । गाउँपालिकाकाे वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले आयोजना गरेको...
पुरा पढ्नुहोसदेउखुरी ८ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ मा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको १६औं सार्बजनिक सुनुवाइ कार्यक्रम शनिबार वन समितिको आफ्नै भवनमा सम्पन्न भएको छ । कालिका सामुदायिक वन उपभोक्ता...
पुरा पढ्नुहोसदाङ ८ भदौ । स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन(लिसा) मा दाङको राप्ती गाउँपालिका देशकै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिकाले ८६.७५ अंक...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको...
पुरा पढ्नुहोस









