मुख्य समाचार
गढवा २४ मंसिर । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्ध भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको १६ दिने अभियानको आज समापन भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष...
पुरा पढ्नुहोसदाङ २५ मंसिर । लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिका दाङद्वारा संयुक्तरूपमा सञ्चालित लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे समापन गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल...
पुरा पढ्नुहोसदाङ २५ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत ” लैंगिक हिंसा न्यूनीकरण ” सम्बन्धी सचेतनामुलक लाेक गीत प्रतियोगिता आइतबार राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसदाङ २४ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले लैङ्गिकहिंसाको अन्त्य घर परिवारबाटै शुरु गर्नु पर्ने बताउनु भएको छ । बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र...
पुरा पढ्नुहोसदेउखुरी २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङको पालिकास्तरिय संगठन बिस्तार अभियान शुरु भएको छ । अभियानको आज शनिबार दाङको शान्तिनगरबाट पालिकास्तरिय समिती गठन अभियान शुरु भएको हो । संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका संयोजक बिरबहादुर...
पुरा पढ्नुहोसगढवा २३ मंसिर । परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दामोदर ढुङगानाको अध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम बाबु प्रसाद गुप्ताको...
पुरा पढ्नुहोसदाङ २२ मंसिर । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न गरेको छ...
पुरा पढ्नुहोसदेउखुरी २२ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले जनयुद्धमा देखाएको योग्दानले नै नेपाली सेनाले ममिहलालाई पनि भर्ति गर्न थालेको बताए । क्रान्तिको लडाईमा महिलाले देखाएको त्याग, बलिदानी...
पुरा पढ्नुहोसदाङ २२ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नम्बर १ काे माछिताल र ५ काे भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान गरेकाे छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती...
पुरा पढ्नुहोसदाङ २१ मंसिर । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ९ मा रहेको माध्यमिक विद्यालय रुपकाेटका २ सय ८५ जना विपन्न विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको विद्यालय पाेशाक तथा...
पुरा पढ्नुहोस









