मुख्य समाचार
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ । मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन...
पुरा पढ्नुहोसदाङ, १७ असार । लुम्बिनी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीको ठुलो सफलता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले...
पुरा पढ्नुहोसगढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १३औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी...
पुरा पढ्नुहोसदाङ, १० असार । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं...
पुरा पढ्नुहोसदाङ, ९ असार । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेत शनिबार जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरिक्षण गर्नु भएको...
पुरा पढ्नुहोसदाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार ८ गते घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा स्कुलको व्यवस्थापन एवं सामुदायिक...
पुरा पढ्नुहोसभालुवाङ ८ असार । दाङको राप्ती गाउँपालिका ४ नम्बर वडा कार्यालयको नयाँ प्रशासनिक भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यालय भवन निर्माणका लागि स्थानीय जग्गादाताहरू प्रकाशमणी घिमिरे, प्रभातमणी घिमिरे, अर्चनादेवी घिमिरे, बेगम...
पुरा पढ्नुहोसदेउखुरी, ८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त...
पुरा पढ्नुहोस









