मुख्य समाचार

किचकन्या सङ्ग एक रात

जब जब उसको पहिलो जागिरको दरबन्दी पत्र हात पर्यो । दरबन्दी पत्र लिनका लागि जिल्ला हुलाक कार्यालय, दाङमा बोलाइएको थियो । आत्तिदै आत्तिदै कति बेला साथी भाईलाई भेटेर त्यो कुरा भनौ अनि घरमा पुगेर...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाले निलसागरमा खाद्यन्न सहयोग गरेर मनायो दोस्रो स्थापना दिवस

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो बार्षिक उत्सब तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले स्थापना दिवसका अवसरमा शनिवार विहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा...

पुरा पढ्नुहोस
शिक्षकहरूका लागि आधारभूत स्काउट ( प्रशिक्षक प्रशिक्षण) तालिम शुरु

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यक्तित्व विकास सँगै नागरिकहरुलाई जनसेवामा समर्पित गराउने कार्यमा स्काउटको महत्त्वपूर्ण भूमिका हुने बताउनु भएको छ । राप्ती गाउँपालिकाकाे सहयोग तथा स्थानीय स्काउट कार्यलय राप्ती गाउँपालिकाकाे आयोजनामा सामुदायिक विद्यालयका...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघ नेपालको अध्यक्षमा पोख्रेल

प्रगतिशिल पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन चैत्र २४ र २५ गते बुटवलमा भएको सम्मेलनले श्याम पोख्रेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ । सम्मेलनले श्यामलाल पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी...

पुरा पढ्नुहोस
होटल पौवा भालुबाङले ७ औं स्थापना दिवसको अवसरमा निलसागर सेवाश्रमका असहायलाई फलफूल वितरण

देउखुरी । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष ‘जहाँबाट आतिथ्यताको शुरुवात हुन्छ…’ भन्ने नाराका साथ बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना...

पुरा पढ्नुहोस
“सबैका लागि स्वास्थ्य” भन्ने मुल नाराका साथ पैदल यात्रा गर्दै राप्तीले मनायो विश्व स्वास्थ्य दिवस

भालुवाङ । दाङको राप्ती गाउँपालिकाले शुक्रबार ७५ औँ विश्व स्वास्थ्य दिवस मनाएको छ । “सबैका लागि स्वास्थ्य”भन्ने मुल नाराका साथ पदयात्रा तथा स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य खानपान र असल व्यवहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम र ब्लडप्रेसर...

पुरा पढ्नुहोस
जनआन्दोलनको महत्त्व घटेको छैन : अध्यक्ष नेपाली

दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपाली ले २०४६  चैत्र २४ को जनआन्दोलनको महत्त्व अहिले पनि रहेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको आयोजनामा लमहिमा  भएको जनआन्दोलन दिबसको कार्यक्रम लाई...

पुरा पढ्नुहोस
दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइ

दाङ । बजारमा माटोको भाँडाको माग बढेपछि गढवा गाउँपालिका १ का ६७ वर्षीय गाजुराम थारू कुमाल दंग परेका छन् । बजारमा माग बढेपछि उनलाई अहिले भ्याइनभ्याइ छ । कुनै समय माटोका भाँडाले बजार पाउन मुस्किल...

पुरा पढ्नुहोस
गढवामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिम

गढवा । दाङको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका...

पुरा पढ्नुहोस
राप्ती नदीमा बगेर एक बालक बेपत्ता

देउखुरी । प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष ११ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । भालुवाङ पुल्चोक...

पुरा पढ्नुहोस