मुख्य समाचार
लमही । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय...
पुरा पढ्नुहोसदेउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुक्रबार एक अति विपन्न विद्यार्थी लाई ड्रेस तथा विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्नु भएको छ । वडाको देवि प्राथमिक विद्यालय...
पुरा पढ्नुहोसदेउखुरी । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीको आयोजनामा चैत्र १६ गते सिसहनिया, मौरिघाट र लालमटियामा कोण सभा सम्पन्न भएको छ । सिसहनियामा भएको कोण सभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रिय सदस्य केशवराज खनाल र राजमो...
पुरा पढ्नुहोसदाङ । जिल्ला समन्वय समिति दाङका संयोजक एवं जिल्ला शिक्षा समन्वय प्रमुख नित्यानन्द शर्माले एसईई परीक्षा केन्द्रहरुको स्थलगत निरिक्षण गर्नु भएको छ । उहाँले निरिक्षणका क्रममा मावि डाँडागाउँ परीक्षा केन्द्र गोग्ली, गोरक्ष रत्ननाथ मावि परिक्षा...
पुरा पढ्नुहोसगढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तिन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ । ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती...
पुरा पढ्नुहोसदेउखुरी । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् । पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर परिवार उठिबास भएका समाचारहरू बिच २० लाख...
पुरा पढ्नुहोसदाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन हुनु भएको छ । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको...
पुरा पढ्नुहोसदेउखुरी । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजना र करम्दि सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बराखुट्टीको समन्वयमा एकदिने वन क्षेत्र भित्र डढेलो तथा ज्वलांशिल पदार्थको व्यवस्थापन वन बन्यजन्तु, चोरी शिकारी नियन्त्रण लगायत विविध...
पुरा पढ्नुहोसगढवा । गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी...
पुरा पढ्नुहोस









