मुख्य समाचार

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग गर्दै भौतिक मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

काठमाडौं ५ पुस । दाङको धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड...

पुरा पढ्नुहोस
न्यू बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

देउखुरी ४ पौष । लुम्बिनी प्रदेशका नवलपरासी (सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र दाङ जिल्लामा नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित न्यू बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीसम्बन्धी...

पुरा पढ्नुहोस
राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

मसुरिया १ पौष । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच सोमबार भेटवार्ता भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा भएको भेटमा अध्यक्ष विष्टले शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले लुम्बिनी...

पुरा पढ्नुहोस
ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

भालुवाङ २९ मंसिर । राप्ती गाउँपालिका–२ लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीहरूलाई लक्षित गरी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालन समिति अध्यक्ष केशव राज खनाल रहनु भएको...

पुरा पढ्नुहोस
राप्तीमा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु

राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो । आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर...

पुरा पढ्नुहोस
राप्ती २ मा सिंचाइ तथा बोरिङ योजना उपभोक्ता समितिको दोस्रो अधिवेशन सम्पन्न, गुलाम अलिको नेतृत्वमा नयाँ कार्यसमिति चयन

देउखुरी २८ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया मुक्तिनगर (नयाँबस्ती) स्थित सिंचाइ तथा बोरिङ योजना उपभोक्ता समिति लालमटियाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन भु.ज.वि. महासंघका वरिष्ठ उपाध्यक्ष जुम्मन...

पुरा पढ्नुहोस
सिसहनियाँ उवासंघकाे ११औ बार्षिक साधारणसभा सम्पन्न

देउखुरी २८ मंसिर । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, मा अवस्थित सिसहनियाँ उद्योग बाणिज्य संघकाे ११औ बार्षिक साधारणसभा संघकाे सभाहल सिसहनियाँमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख...

पुरा पढ्नुहोस
राप्तीमा खुल्ला महिला म्याराथन प्रतियोगिता सम्पन्न : निरमाया चौधरी प्रथम

मसुरिया २४ मंसिर । दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने...

पुरा पढ्नुहोस
भालुवाङका रामु सुनामको जन्मदिन : फेसबुकबाट कमाएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

भालुवाङ २२ मंसिर । दाङमा एक जना व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी रामु सुनामले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो...

पुरा पढ्नुहोस
घरमै गड्यौला मल उत्पादन गर्दै राप्तीका उपाध्यक्ष चौधरी : कृषिमा आत्मनिर्भरताको प्रेरक उदाहरण

सिसहनियाँ २२ मंसिर । दाङको राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले घरमै भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन गर्दै कृषिमा आत्मनिर्भरता र उदाहरणीय नेतृत्व प्रस्तुत गर्नुभएको छ । सार्वजनिक जीवनको दैनिक व्यस्तता हुँदाहुँदै पनि उहाँले गत...

पुरा पढ्नुहोस