मुख्य समाचार
भालुवाङ ३१ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी र वडा नम्बर २ कटेशनाला क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि राप्ती प्रेस मञ्चले ती क्षेत्रको स्थलगत रिपोर्टिङ गरी सुरक्षा व्यवस्था मजबुद...
पुरा पढ्नुहोसमसुरिया २९ जेठ । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय बाल पोषण प्रतियोगिता बिहीबार मसुरियामा सम्पन्न भएको छ । प्रतियोगितामा वडा नम्बर ६ मझेरियाकी समिरा चौधरीले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै, वडा नम्बर ५ पहरुवाकी...
पुरा पढ्नुहोसमसुरिया २८ जेठ । दाङकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्बर १, २, ५ र ९ मा रहेका स्वास्थ्य संस्थाका व्यवस्थापन समितिका अध्यक्ष, सचिव...
पुरा पढ्नुहोसमसुरिया २७ जेठ । दाङको राप्ती गाउँपालिकामा अल्पसंख्यक समुदायको मानवअधिकारमा दिगो पहुँच तथा लोपोन्मुख समुदायको दर्ता (संरक्षण) परियोजनाको बारेमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) काे आयोजना, पिस...
पुरा पढ्नुहोसमसुरिया २७ जेठ । दाङको राप्ती गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा र सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय बुटवलको प्राविधिक सहयोगमा उक्त कार्यक्रम...
पुरा पढ्नुहोसगढवा २४ जेठ । गढवा उद्योग वाणिज्य संघले असार ३ गतेदेखि १२ गतेसम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ आयोजना गर्ने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन...
पुरा पढ्नुहोसदाङ २४ जेठ । दाङको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा...
पुरा पढ्नुहोसभालुवाङ २२ जेठ । शिवसवरी धाम धार्मिक केन्द्रले १२ औं जन्मोत्सव कार्यक्रम मनाएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका–५ पहरूवामा रहेको सो धामले जन्मोत्सवका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवामा...
पुरा पढ्नुहोसमसुरिया २२ जेठ । दाङको राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आयोजना एवम् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौँको प्राविधिक सहयोगमा बिहीबारदेखि...
पुरा पढ्नुहोसमसुरिया १६ जेठ । दाङको राप्ती गाउँपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकका लागि एकदिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न गरेको छ । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका लागि स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन...
पुरा पढ्नुहोस









