मुख्य समाचार

घण्टदेव सामुदायिक वनको १८औं साधारणसभा सम्पन्न

देउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरियामा रहेको श्री घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको १८औं साधारण सभा सोमबार सामुदायिक वन उपभोक्ता जमुहको कार्यालय मसुरियामा सम्पन्न भएको छ । घण्टदेव सामुदायिक वनका अध्यक्ष...

पुरा पढ्नुहोस
महाप्रभु साकोसको १४औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न

भालुवाङ १२ कार्तिक ।  दाङ देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका-२, लालमटियाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन आज सोमबार मुनलाइट मावि लालमटियाको प्रागणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिनुहोस : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा...

पुरा पढ्नुहोस
साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान पक्का गरेको छ । रोमाञ्चक र तनावपूर्ण सेमिफाइनल भिडन्तमा निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको...

पुरा पढ्नुहोस
जनजिविका सहकारीको १२औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न ; अध्यक्षमा पुन: शर्मा चयन

भालुवाङ ११ कार्तिक ।  जनजिविका बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-१ दाङको बाह्रौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार  राप्ती गाउँपालिका १ भालुवाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीवराज शर्माको अध्यक्षता एवम्...

पुरा पढ्नुहोस
मेचिमहाकाली उद्धार यात्रालाई मुख्यमन्त्री आचार्यको स्वागत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी बर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनु भएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्वोधन...

पुरा पढ्नुहोस
लुम्बिनीमा मदरसा शिक्षालाई सुधार गरेका छौंः मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेकोे बताउनु भएको छ । रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरण राेक, स्थानीय प्रयाेग गर्न आव्हान

देउखुरी । दाङको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्स, जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ । पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ...

पुरा पढ्नुहोस
समाजवादको खुल्ला बहस गर्न महासचिव विप्लवको आव्हान

दाङ ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गर्नुभएको छ । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको...

पुरा पढ्नुहोस
राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

देउखुरी । दाङको देउखुरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको बिहिवार राप्ती नदिमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका–२ रनियाँपुर...

पुरा पढ्नुहोस