मुख्य समाचार
काठमाडौं । राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने...
पुरा पढ्नुहोसगढवा १६ साउन । दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको...
पुरा पढ्नुहोसभालुवाङ १५ साउन । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ०१-६२७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक...
पुरा पढ्नुहोसभालुबाङ १४ श्रवण । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ । राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार...
पुरा पढ्नुहोस१५ दिन अघि चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ । शनिबार मध्याह्नदेखि खोजी कार्य पुनः थालिएको छ । यसपटक भारतबाट ल्याइएको ४० किलोको चुम्बक पानीमा खसालेर बेपत्ता बसको...
पुरा पढ्नुहोसभालुबाङ ११ साउन । दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार...
पुरा पढ्नुहोसभालुबाङ ११ श्रवण । दाङको राप्ती गाउँपालिकाले ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति...
पुरा पढ्नुहोसभालुबाङ १० साउन । दाङको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना दूध उत्पादक किसानलाई उत्पादनको आधारमा १२ लाख...
पुरा पढ्नुहोसदेउखुरी ९ साउन । राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ । क्यानका...
पुरा पढ्नुहोस









