मुख्य समाचार

राप्तीमा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न, ४ सय ३६ ले लिए स्वास्थ्य सेवा

देउखुरी १३ माघ। दाङको राप्ती गाउँपालिकामा एक दिने नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाकाे वडा नम्बर ५ सिसहनियाँ स्थित...

पुरा पढ्नुहोस
सिपि नेपालको सहयोगमा निर्माण भएको घर हस्तान्तरण

गढवा १२ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालले आफ्नै आर्थिक सहयोगमा निर्माण गरेको घर शुक्रबार घरधनीलाई हस्तान्तरण गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ कुमालटोलका बल्लु कुमाल चौधरी र उहाँको छोरी सुनिता कुमालको घर क्रियटिङ...

पुरा पढ्नुहोस
शिक्षामा गुणस्तर सुधारका लागि अतिरीक्त कक्षा सञ्चान गर्दै गढवाका सामुदायिक विद्यालय

गढवा १२ माघ । शिक्षामा गुणस्तर सुधारका लागि गढवामा अतिरीक्त कक्षा सञ्चान सुरु भएको छ। गढवा गाउँपालिका वार्ड नम्बर ६ बालाखुटीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले शुक्रबारदेखी अतिरीक्त कक्षा सञ्चान सुरु गरेको छ...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधि अनुगमन

गढवा १० माघ । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि, योजनाको प्रगतिको बुधवार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राप्तीमा विद्युत सब–स्टेसन शिलान्यास गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण हुने

देउखुरी ९ माघ । दाङको राप्ती गाउँपालिकामा विद्युत सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको...

पुरा पढ्नुहोस
राप्तीमा विद्युत सब–स्टेसन शिलान्यास गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण हुने

देउखुरी ९ माघ । दाङको राप्ती गाउँपालिकामा विद्युत सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको...

पुरा पढ्नुहोस
राप्तीमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मावि माैरीघाटलाई

देउखुरी ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय माैरीघाटले हात पारेको छ । गत शुक्रबारदेखि तीन दिन सम्म...

पुरा पढ्नुहोस
गढवाको चन्दनपुर र परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम २ सय ५१ जनाको आँखा चेकजाँच

गढवा ६ माघ । गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

गढवा ७ माघ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १४औं राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता – २०८० को शुक्रबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवा...

पुरा पढ्नुहोस
दाङकाे राप्ती गाउँपालिकामा चाैधाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

देउखुरी ६ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा शुक्रबार देखि राप्ती गाउँपालिका स्तरीय चाैधाैं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । सर्वाेदय माध्यमिक विद्यालयको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक...

पुरा पढ्नुहोस