मुख्य समाचार

भिटा परियोजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना हो:अध्यक्ष पोख्रेल

गढवा १३ असोज । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियाेजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना भएको...

पुरा पढ्नुहोस
गढवाका भूमिहीनलाई लालपुर्जा वितरण गर्न ठुलीचौरबाट जग्गाको नापजाँच सुरु

गढवा १४ असोज । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ । गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा...

पुरा पढ्नुहोस
आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी दिएको हो । यसअघि...

पुरा पढ्नुहोस
चाडपर्वमा मूल्यवृद्धिको विरोधस्वरूप रास्वपाले गर्यो सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय...

पुरा पढ्नुहोस
गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान

गढवा । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा सनिवार पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गरेका छन । गढवा...

पुरा पढ्नुहोस
राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित

दाङ । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको सिलिण्डरमा २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय...

पुरा पढ्नुहोस
आज देखि शुरु भयो पितृपक्ष अर्थात् सोह्र श्राद्ध

काठमाडौं । पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन् । औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आमाबाबु नहुनेले यो...

पुरा पढ्नुहोस
राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता, खोजी कार्य जारी

भालुवाङ १२ असोज ।  दाङको देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चाैधरी शुक्रबार दिउँसो करिव २ बजेको...

पुरा पढ्नुहोस
“जनतासँग माओवादी – विशेष रुपान्तरण अभियान” राप्तीमा तिव्र

देउखुरी १२ असाेज । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने “जनतासँग माओवादी-विशेष रुपान्तरण अभियान” अन्तर्गत राप्ती गाउँ कमिटीले अभियानलाई तिव्रता दिएकाे छ । यसै क्रममा आज शुक्रबार पार्टीले पालिकाकाे वडा नम्बर २ काे बाउन्ने...

पुरा पढ्नुहोस