मुख्य समाचार

बाल क्लबको आयोजनामा आधारभूत उद्घोषण तालिम सम्पन्न

घोराही २ भाद्र । घोराहीमा बाल क्लव घोराही दाङको आयोजनामा आधारभूत उद्घोषण तालिमको सम्पन्न भएको छ । बालबालिकाको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बीच आज नेपाल पत्रकार महासंघ दाङ्ग शाखाको सभाहलमा समापन...

पुरा पढ्नुहोस
शिक्षा सुधारका लागि गढवा गाउँपालिकाले गर्यो ३६ शिक्षकको पदस्थापन

गढवा ३२ श्रावण । दाङको गढवा गाउँपालिकाले गाउँपालिकाभरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ । गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी, बिध्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी...

पुरा पढ्नुहोस
स्व. किशोर पुन(बने दाई) स्मृती रनिङ शिल्डको प्रथम उपाधी आयोजक युनाइटेड लालमटिया युथ क्लवलाई

देउखुरी । प्रथम स्व. किशोर पुन(बने दाई) स्मृती रनिङ शिल्ड फुटबलमा अयोजक समुह युनाइटेड लालमटिया युथ क्लवले शिल्ड हात पारेको छ । बुधबार भएको फाइनल खेलमा एपिएफ चन्द्रौटालाई १–० को अन्तरले हराउदै युथ क्लवले शिल्ड,...

पुरा पढ्नुहोस
राजधानी क्षेत्रमा जग्गा एकीकरणका लागि जग्गाधनीहरुबाट निवेदन संकलन सुरू

देउखुरी ३० श्रावण । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे शुरुवात गरिएकाे छ । मंगलबार राप्ती गाउँपालिका वडा...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक

गढवा ३० श्रावण । दाङको गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा गत आर्थिक वर्ष २०७९/०८० मा...

पुरा पढ्नुहोस
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले मिडिया सम्मेलन गर्दै

बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो,...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र राप्तीद्वारा स्वर्गीय महराकाे सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

देउखुरी २९ श्रवण । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गाउँ कमिटी सदस्य कृष्ण बहादुर महराको निधन प्रति दुःख व्यक्त गर्दै उहाँको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीले साेमबार स्वर्गीय महराको निधन...

पुरा पढ्नुहोस
राप्ती मोवाइल व्यवसायी संघद्धारा आदर्श नमुना मा.वि.को दृष्टिविहिन छात्रावासलाई सिलाई मेसिन प्रदान

देउखुरी २७ श्रावण । राप्ती मोवाइल तथा ईलेक्टोनिक्स व्यवसायी संघले श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा अध्ययनरत दृष्टि विहिन विद्यार्थीहरुका लागि कपडा सिलाउने मेसिन प्रदान गरेको छ । त्यहाँ अध्ययनरत दृष्टिविहिन विद्यार्थीको कपडा सिलाउन...

पुरा पढ्नुहोस
राप्तीमा युवा चेम्बरले विभिन्न कार्यक्रम गरि २४औं अन्तराष्ट्रिय युवा दिवस मनायो

देउखुरी २७ श्रावण । दाङ देउखुरीको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको...

पुरा पढ्नुहोस
राप्तिमा विभिन्न कार्यक्रम गरि मनाइयो २४औं अन्तरास्ट्रिय युवा दिवस

देउखुरी २७ श्रावण । दाङको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक...

पुरा पढ्नुहोस