मुख्य समाचार

महेन्द्र राजमार्गमा दाङ जिल्ला ट्राफिक प्रहरीको गतिविधिहरु नियालेर हेर्दा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यलय घोराही दाङले बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनैातिको रुपमा स्थानिय सरकार, बजार व्यवस्थापन...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा भाेलीकाे शहर सम्बन्धी कार्यशाला तथा विपदबाट सुरक्षित पत्रमा हस्ताक्षर

देउखुरी । दाङको राप्ती गाउँपालिकामा बिहीबार भाेलीकाे शहर सम्बन्धी कार्यशाला तथा विपदबाट सुरक्षित भाेलीकाे राप्तीका लागि सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका,गढवा गाउँपालिका,अर्घाखाँचीकाे...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको रोक्का जग्गा एक महिना भित्र फुकुवा गर्ने सहमति, आन्दोलनरत पक्षद्वारा रिले अनसन स्थगित

भालुवाङ ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्ष बीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३०...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी दाङको निरिक्षणमा

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवन अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,...

पुरा पढ्नुहोस
दाङको गढवामा देखियो डर लाग्दो रोग, सहयोगको लागि सबैमा अपिल

गढवा । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी  निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले प्रहरी परिसर...

पुरा पढ्नुहोस
बिरगंज भन्सारको I.C.P. भित्र अर्बौंका गाडीहरु पार्किङ, घामपानीले कबाड बन्दै

पर्सा । बिरगंज भन्सारको सवारी साधन जाँचपास गराएर आयतकर्ताले नलगेपछि २ हजारभन्दा बढी सवारी साधनहरु एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा घाम पानीले कबाड बन्दै थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत...

पुरा पढ्नुहोस
महिलालाई आत्म निर्भर बनाउन गढवाको मलमलामा विभिन्न तालिम

गढवा । गढवा  वडा नं १ मलमला द्वारा सञ्चालित विभिन्न तिन वटा  आधारभूत तालिमहरु आईतवार सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास  कार्यक्रम अन्तर्गत सो तालिम...

पुरा पढ्नुहोस
गढवाको प्रनाहामा चारदिने आधारशिला तालिम सम्पन्न

गढवा । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने आधारशिला तालिम गढवा ५ प्रनाहामा सम्पन्न भएको छ । कोशेली उद्यमी महिला समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता...

पुरा पढ्नुहोस
गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवा । गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका...

पुरा पढ्नुहोस