मुख्य समाचार

दाङको राप्तीमा महिलाहरूको लागि एक महिने ढकिया बुनाई तालिम शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ काे पिपरीमा शुक्रबारदेखि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत महिलाहरुका लागि एक महिने ढकिया बुनाई तालिम शुरु भएको छ । “स्थानीय श्राेत र साधनको...

पुरा पढ्नुहोस
देउखुरीमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना, एकको मृत्यु दर्जनौ घाइते

देउखुरी । देउखुरीको फल्कापुरमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ राप्तीले जेठ १३ गते लालमटियामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको देउखुरीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका वडा नं. २ स्थित श्री आर्दश नमुना माध्यमिक विद्यालय लालमटियामा जेठ...

पुरा पढ्नुहोस
राप्तीमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

भालुवाङ ।  पछिल्लो समय समुदायस्तरमा विभिन्न किसिमका स-साना विवादहरू समयमा नै मिलाउन नसक्दा त्यसले ठुलठुला समस्या उत्पन्न हुने क्रमले तिब्रता पाइरहेको छ । यसरी समुदायस्तरमा विभिन्न किसिमका विवादहरू बढ्दै जाँदा न्याय सम्पादन गर्न भने...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरूकाे जिविकाेपार्जन सम्बन्धी प्रदेशस्तर अन्तरक्रिया सम्पन्न

भालुवाङ । अपाङ्गता भएका व्यक्तिहरूकाे समावेशी, जिविकाेपार्जन तथा नीति तर्जुमा सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम आज लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यकाकाे भालुवाङमा सम्पन्न भएकाे छ । अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्र बाँकेकाे आयाेजना एवम् सिबिएम नेपालकाे...

पुरा पढ्नुहोस
दिनडाहाडै उत्खनन हुँदा पनि स्थानीय सरकार तथा सम्बन्धित निकाय कोमामा

दाङ । देउखुरीकाे राजपुर गाउँपालिका-२ स्थित राप्ती नदीकाे मटेरियाघाटमा आज पनि अबैध तरिकाले मनाेमानित ढंङ्गबाट उत्खनन् जारी छ । स्थानीय राजनितिककर्मी हेमकुमार जिसीका अनुसार मटेरियाघाटमा आज बिहिबार पनि आधा दर्जन बढी स्काभेटर र दर्जनाैं टेक्टर...

पुरा पढ्नुहोस
भ्रष्टाचार विरुद्ध विभिन्न प्ले कार्ड सहित भालुवाङमा प्रदर्शन

भालुवाङ ।  दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा मंगलवार भ्रष्टाचार विरुद्ध प्रदर्शन गरिएको गरिएको छ । भ्रष्टाचार विरुद्ध एक हौं : भ्रष्टाचार ढाकछोप विरुद्ध सचेत रहौं, प्रहरीको सक्रियतालाई धन्यवाद भनौं भन्ने मुल नाराका साथ राप्ती...

पुरा पढ्नुहोस
तुल्सीपुरमा प्रदेश ट्राफिक प्रमुख प्रसाईंद्वारा दुर्घटना न्यूनीकरण डिजिटल बोर्डको उद्घाटन

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ । सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका द्वारा दलित युवाहरुकाे लागि एक महिने माेटर ड्राइभिङ तालिम दिन शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिकाले दलित युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले एक महिने माेटर ड्राइभिङ तालिम दिन शुरु गरेको छ । “सीप सिकाैँ,स्वराेजगार बनाैँ” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाकाे आर्थिक सहयोग तथा...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष बिष्टद्वारा बिरामी भएर सडक पेटीमा सुतिरहेका एक बेवारिसे ब्यक्तिको उद्वार

देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आईतवार बेलुकी बिरामी भएर सडक पेटीमा सुतिरहेका एक बेवारिसे ब्यक्तिलाई उद्वार गरि उपचारका लागि अस्पताल पुर्‍याउनु भएको छ । अध्यक्ष विष्टले बिरामी भई सिसहनियाँ बजार नजिकै सडक...

पुरा पढ्नुहोस