मुख्य समाचार
काठमाडौं । फेसबुक र इन्स्टाग्राममा पनि भेरिफाइड एकाउन्टले अब रकम तिर्नु पर्ने भएको छ । यसअघि ट्विटरका प्रमुख एलोन मस्कले ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका...
पुरा पढ्नुहोसकाठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।...
पुरा पढ्नुहोसजनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो । मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई...
पुरा पढ्नुहोसदाङ । दाङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय दाङले घोराहीमा पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त अभियान सुरु हुने जानकारी दिएको हो...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन । जसपा संसदिय दलका नेता अहिरलाइ कृषि तथा भूमि व्यवस्था मन्त्रि नियुक्त गरिएको छ...
पुरा पढ्नुहोसदेउखुरी । प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सिसहनियाको पाँचौं साधारणसभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा भरतप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्ष नारायणी पोख्रेल, सचिवमा तीर्थराज ज्ञवाली, कोषाध्यक्षमा लुमबहादुर गुरुङ, सदस्यमा...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक तथा पर्यटन महोत्सव २०७९ सञ्चालन हुने भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते...
पुरा पढ्नुहोसबुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय एवं लुम्बिनी प्रदेश ट्राफिक बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दघाट सुस्तामा कार्यालयको निरीक्षण गर्नुका...
पुरा पढ्नुहोसकाठमाडौं । ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ । भण्डारी खतरामुक्त रहेका डाकटरले जनाएका छन् । मुम्बईको नेशनल बर्न्स सेन्टरमा...
पुरा पढ्नुहोसकैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना...
पुरा पढ्नुहोस









