मुख्य समाचार

दुर्गा भवानी विद्यालय मसुरीयाको २६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

देउखुरी । दुर्गा भवानी आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ मसुरीयाको २६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सोमबार सम्पन गएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको...

पुरा पढ्नुहोस
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भालुवाङमा सम्पन्न, अध्यक्षमा – गैरे

भालुवाङ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आज भालुवाङमा सम्पन्न प्रथम अधिवेशनले थानप्रसाद गैरे (पश्चिम नवलपरासी) गैरेको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हस्तबहादुर गुरुङ (दाङ) ,...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले...

पुरा पढ्नुहोस
सर्वोच्चबाट सन्दीपले पाए यूएई जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि यूएई जान अनुमति दिएको छ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश...

पुरा पढ्नुहोस
नागरिकता, शैक्षिक प्रमाणपत्र र जन्ममिति फरक छैन भ्रामक सूचना फैलाइयो : डिआइजी ज्ञवाली

काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले...

पुरा पढ्नुहोस
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता लियो

नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट मन्त्रीहरू फिर्ता हुने बताए । उनले...

पुरा पढ्नुहोस
अभिनेता पल शाह रिहा

अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पसको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा विनोद 

भालुवाङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ । सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ...

पुरा पढ्नुहोस
चीर ठडिएपछि काठमाडौंमा होली पर्वको रौनक शुरु

काठमाडौँको वसन्तपुरमा नेवार समुदायले विधिपूर्वक आज सोमबार चीर ठड्याएपछि यहाँ होली पर्वको रौनक शुरुभएको छ । असत्यमाथि सत्यको विजय भएको दिवसको रुपमा फागु पूर्णिमा मनाउने परम्परा रहेको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान...

पुरा पढ्नुहोस
केन्द्रमा फेरिएको समीकरणले लुम्बिनी प्रदेश सरकार धरापमा

दाङ । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वभाविक रुपमा प्रभाव पार्ने बताए ।...

पुरा पढ्नुहोस