मुख्य समाचार

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा...

पुरा पढ्नुहोस
गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई नि:शुल्क साइकल वितरण

गढवा । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ । मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा...

पुरा पढ्नुहोस
आफ्नो कार्यकाल सकुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद : मुख्यमन्त्री कुलप्रसाद केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पन्न भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि...

पुरा पढ्नुहोस
बाँके ट्राफिक प्रमुख शाह साईकल यात्रुको सुरक्षाका लागि रातीमा टल्किने स्टिकर टाँस्ने अभियानमा ब्यस्त

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ ।        सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारको अन्तिम बैठक सम्पन्न, अब बन्ने नयाँ सरकारले गर्ने रोक्का जग्गा फुकुवा

लुम्बिनी प्रदेश मन्त्री परिषद्कोको अन्तिम बैठक आज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । बैठकले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा बाहेक सात वटा निणर्य गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी...

पुरा पढ्नुहोस
लमही नगरपालिकाको बिवाद सकियो, आन्दोलन फिर्ता

लमही । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष...

पुरा पढ्नुहोस
मुक्तक

उसलाई  फाईदा भयो  मलाई हानी भयो पोखरा हुँदाहुँदै काठमाडौ राजधानी भयो सोचे  जस्तै  सफर  भेटिएन कहिल्यै पनि पीडा  दर्ता  भयो  खुशी सबै चलानी भयो ।।                     ...

पुरा पढ्नुहोस
पाल्पाबाटै अब सवारी चालक अनुमतिपत्र, बुटवल धाउनु नपर्ने

पाल्पा । सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन...

पुरा पढ्नुहोस
ब्ल्याकमेल गरी पुरूषसँग मोटो रकम माग्ने महिला पूर्पक्षका लागि कारागार चलान

दाङ तुलसीपुरका एक व्यक्तिलाई ब्ल्याकमेल गरेर करोडौं रकम माग्ने मुख्य योजनाकार महिलालाई अदलातले पूर्पक्षका लागि थुनामा पठाएको छ । दाङ जिल्ला अदालतले आइतबार थुनछेक बहसपछि गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका-६...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि मंगलवार दाबी पेश हुने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबिच भएको सहमतिअनुसार लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष सत्तारूढ गठबन्धनले एमाले...

पुरा पढ्नुहोस