मुख्य समाचार
गढवा २० जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकाले गढवा गाउँपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवा सहितको एकिकृत घुम्ती शिविर कार्यक्रम बुधबार देखि सुरु गरेको छ । नागरिकलाई घरदैलोमै सेवा सहज सरल र प्रभावकारी सेवा दिन गढवा...
पुरा पढ्नुहोसगढवा २० जेठ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ४० जना किसानले आफ्नो...
पुरा पढ्नुहोसभालुवाङ ११ जेठ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका–२ लालमटिया स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजित “फेरी भेटौँला” कार्यक्रम आइतबार भव्य रूपमा आफ्नै सभाहल लालमटियामा सम्पन्न भएको हो । कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष...
पुरा पढ्नुहोसदेउखुरी ५ जेठ । कालीका सामुदायिक वन उपभोक्ता समूह, देउखुरी दाङको २६औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशन सम्पन्न भएको छ । राप्ती गाउँपालिका २ स्थित महिला सामुदायिक भवन, लालमटियामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत तथा...
पुरा पढ्नुहोसमलेसियाबाट सुरु भएको बहुराष्ट्रिय प्रत्यक्ष बिक्री कम्पनी DXN आज विश्वभर फैलिएको स्वास्थ्य तथा नेटवर्क मार्केटिङ कम्पनीको रूपमा परिचित बनेको छ । सन् १९९३ मा स्थापना भएको DXN ले विशेषगरी Ganoderma आधारित स्वास्थ्य उत्पादन मार्फत...
पुरा पढ्नुहोसभालुबाङ २४ वैशाख । दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई सीपमूलक तथा उद्यमशील बनाउने उद्देश्यले अचार बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाको “युवा तथा महिला उद्यमशीलतामा पहिला” कार्यक्रम अन्तर्गत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई पाँच...
पुरा पढ्नुहोससिसहनियाँ २४ बैशाख । दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीलाई रोटरी क्लब अफ दाङले करिब २३ लाख रुपैयाँ बराबरका हस्पिटल ल्याब उपकरण हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रोशन दाहालले बिहीबार राप्ती गाउँपालिकाका...
पुरा पढ्नुहोसमसुरिया १७ बैशाख । दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण...
पुरा पढ्नुहोसभालुवाङ १३ वैशाख । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यमलाई कमजोर पार्ने खालका सरकारी कदमहरू तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताउनुभएको छ...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती उपत्यका देउखुरी मौरीघाट स्थित चैतन्य पाठशालाको आयोजनामा शनिबार अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वर्तमान सन्दर्भमा शैक्षिक परिपाटी बारे छाएको अन्योललता चिर्न उक्त कार्यक्रम गरेको विद्यालयले जनाएको छ । नयाँ शैक्षिक...
पुरा पढ्नुहोस









