मुख्य समाचार
दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा...
पुरा पढ्नुहोसदेउखुरी ४ जेठ । केहीदिन यता दाङको देउखुरीमा दिनहु अघोषित लोडसेडिङ गर्न थालेपछि राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही, दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।...
पुरा पढ्नुहोसदेउखुरी ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालीका वडा नम्बर २ लालमटीयामा रहेको लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहमा विद्युत छिनछिनमै आउने जाने गरेका कारणल खानेपानीको चरम अभाव भएको छ । समीतीको बैठकले विद्युत अनियमितताका...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आगामी आर्थिक वर्षमा बेरुजु रकम शून्यमा झार्ने लक्ष्य रहेको बताउनु भएको छ । शुक्रबार सम्पन्न चालु आर्थिक वर्षका काम, योजनाहरू र खर्चको प्रगतिको समिक्षा गर्न...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । लुम्बिनी प्रदेश स्थानीय निजामती सेवा ऐन, २०८१ तथा सोही अनुसारको नियमावली २०८१ को प्रावधानअनुसार राप्ती गाउँपालिकाले तह वृद्धि भएका कर्मचारीहरूलाई औपचारिक रुपमा तह वृद्धि गरिएको पत्र प्रदान गरेको छ । शुक्रबार...
पुरा पढ्नुहोसदाङ २ जेठ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय अन्तर्गत मझौला तथा साना शहरहरूमा खानेपानी,...
पुरा पढ्नुहोसभालुवाङ १ जेठ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् । मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा...
पुरा पढ्नुहोस









