मुख्य समाचार

राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघद्धारा पुल्चोकमा सरसफाई

देउखुरी १२ असोज । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिवार राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक स्थित क्यारीमा सरसफाई गरेको हो । उक्र क्यारीमा लगाइएका फुलका...

पुरा पढ्नुहोस
करम्दी सामुदायिक वनको २६औं साधारणसभा सम्पन्न

देउखुरी १२ असोज । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सामुदायिक वन उपभोक्ता समितिकाे २६औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । उपभोक्ता समुहका अध्यक्ष टुम बहादुर घर्ती मगरको अध्यक्षता...

पुरा पढ्नुहोस
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको ७औं अधिवेशन : अध्यक्षमा ३ जनाको दावेदारी

भालुवाङ १२ असोज ।  राप्ती उद्योग वाणिज्य संघ भालुवाङको साधारणसभा तथा सातौ अधिवेशन शनिबार भालुवाङमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
भालुवाङमा सडक दुर्घटना सम्बन्धि कृतिम अभ्यास 

भालुवाङ १२ असोज ।  दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न शनिबार भालुवाङमा पूर्व अभ्यास गरिएको हो । अभ्यासमा राप्ती गाउँपालिका-१ भालुवाङ फेयरीखोलामा...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने, मुख्यमन्त्रीद्धारा उद्घाटन

बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् ।...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनलाई मुख्यमन्त्रीकाे सम्मान: जब शिरमा ढल्कियाे अल्लाेकाे टाेपी

दाङ । दाङ घाेराही उपमहानगरपालिका-१४ निवासी प्रेमकुमारी पुनले अल्लाेकाे धागाेबाट हातले बुनेर काेट, टाेपी, झाेला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आउनु भएको छ । आफुले तयार पारेका सामाग्री विक्रि गर्न मेला, माेत्सव, दिवसहरुमा समेत पुग्ने...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको आह्वान: लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई...

पुरा पढ्नुहोस
सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनु भएको छ । सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
विश्व पर्यटन दिवस, लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

दाङ ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पौड्याललाई स्वागत

गढवा १० असोज । दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता...

पुरा पढ्नुहोस