मुख्य समाचार

राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकिकृत मापदण्ड लागु गरिनुपर्छःमुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदि सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ । राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक: सचिवहरुकाे जिम्मेवारी ताेक्ने देखि कार्यालय खाेल्ने सम्मकाे निर्णय

दाङ १४ असोज । लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति...

पुरा पढ्नुहोस
कपिल धामकाे अवलाेकनमा मुख्यमन्त्री आचार्य, चालू बर्षमा ४० लाख बजेट

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेकाे कपिल आराेग्य मन्दिर कपिल धामकाे अवलाेकन गर्नु भएको छ । महर्षी कपिलकाे पावन तपाेभूमिकाे रुपमा रहेकाे बाणगंगा नगरपालिका-९ मा अवस्थित कपिल धामकाे आइतबार अवलाेकन गर्नु भएको...

पुरा पढ्नुहोस
सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनीको नयाँ नेतृत्व चयन, अध्यक्षमा कर्माचार्य

देउखुरी १३ असोज । सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको अध्यक्षमा बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निबिरोध चयन हुनु भएको छ । महासंघ लुम्बिनी प्रदेशको शनिबार दाङ देउखुरीको लमहीमा सम्पन्न प्रथम महाधिवेशनबाट उहाँ...

पुरा पढ्नुहोस
राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघद्धारा पुल्चोकमा सरसफाई

देउखुरी १२ असोज । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिवार राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक स्थित क्यारीमा सरसफाई गरेको हो । उक्र क्यारीमा लगाइएका फुलका...

पुरा पढ्नुहोस
करम्दी सामुदायिक वनको २६औं साधारणसभा सम्पन्न

देउखुरी १२ असोज । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सामुदायिक वन उपभोक्ता समितिकाे २६औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । उपभोक्ता समुहका अध्यक्ष टुम बहादुर घर्ती मगरको अध्यक्षता...

पुरा पढ्नुहोस
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको ७औं अधिवेशन : अध्यक्षमा ३ जनाको दावेदारी

भालुवाङ १२ असोज ।  राप्ती उद्योग वाणिज्य संघ भालुवाङको साधारणसभा तथा सातौ अधिवेशन शनिबार भालुवाङमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
भालुवाङमा सडक दुर्घटना सम्बन्धि कृतिम अभ्यास 

भालुवाङ १२ असोज ।  दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न शनिबार भालुवाङमा पूर्व अभ्यास गरिएको हो । अभ्यासमा राप्ती गाउँपालिका-१ भालुवाङ फेयरीखोलामा...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने, मुख्यमन्त्रीद्धारा उद्घाटन

बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् ।...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनलाई मुख्यमन्त्रीकाे सम्मान: जब शिरमा ढल्कियाे अल्लाेकाे टाेपी

दाङ । दाङ घाेराही उपमहानगरपालिका-१४ निवासी प्रेमकुमारी पुनले अल्लाेकाे धागाेबाट हातले बुनेर काेट, टाेपी, झाेला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आउनु भएको छ । आफुले तयार पारेका सामाग्री विक्रि गर्न मेला, माेत्सव, दिवसहरुमा समेत पुग्ने...

पुरा पढ्नुहोस