मुख्य समाचार

नजिकिँदै गरेको दशैं तिहार पर्वमा दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई तीव्र पार्दै नेपालगन्ज ट्राफिक

बाँके ३० भदौ । नेपालगन्जमा दुर्घटना हुन नदिन न ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच, सवारी चेकजाँच, यात्रु क्षमता चेकजाँच लगायतमा ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले बताए । दुर्घटना सँगसँगै...

पुरा पढ्नुहोस
नेपाल मगर शिक्षक संघ दाङकाे जिल्ला तदर्थ समिति गठन

देउखुरी ३० भदौ । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
अखिल (छैंठौ) कोे १७औं जिल्ला सम्मेलन असाेज ३ गते

दाङ ३० भदौ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन यहि असोज ३ गते हुने भएको छ । सम्मेलन राप्ती गाउँपालिकाकोे भालुबाङमा हुने भएको छ । ”...

पुरा पढ्नुहोस
बिहानी सहकारीको उदाहरणीय काम: सरस्वती आधारभुत विद्यालयमा बनाइदियो खाजाघर

सिसहनियाँ २९ भदौ । दाङको एक सहकारी संस्थाले सामुदायिक विद्यालयमा खाजाघर बनाइदिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको   बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोही पालिकाको वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको ...

पुरा पढ्नुहोस
राप्तीमा विभिन्न संस्थाहरुद्धारा आत्महत्या रोकथाम दिवस सम्पन्न

देउखुरी २५ भदौ । रोटरी क्लब अफ राप्तीको आयोजनमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ राप्तीेले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु विभिन्न माग सहित आन्दोलित

भालुवाङ २४ भदौ ।  लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आफुहरुले पाउँदै आएको सेवा, सुविधा कटौती गर्न पाईदैन भन्दै लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका स्वास्थ्यकर्मीहरुले आज प्रदेशसभा गेट अगाडी विरोध प्रदर्शन गरेका छन् ।...

पुरा पढ्नुहोस
राप्तीका मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा, महासचिवमा अर्जुन अधिकारी

देउखुरी २४ भदौ । राप्तीका मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ । राप्ती गाउँपालिका वडा नं. १ का मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ राजनितीक पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र’ को...

पुरा पढ्नुहोस
निजामती सेवा दिवसमा मुख्यमन्त्रीकाे सम्बाेधन, जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न आह्वान

अर्घाखाँची २२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाइ आह्वान गर्नु भएको छ । निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयाेजित शुभकामना आदानप्रदान तथा...

पुरा पढ्नुहोस
लैंगिक समानताका लागि कानुनी आधार तयार : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताउनु भएको छ । हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी...

पुरा पढ्नुहोस
राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल

भालुबाङ २० भदौ । दाङको राप्ती गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बुधबार छलफल भएको छ । हेलन केलर इन्टरनेशनल र ब्याकवर्ड सोसाइटी एजुकेशन संस्थाकाे सहकार्य एवं राप्ती गाउँपालिकाकाे समन्वयमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना...

पुरा पढ्नुहोस