मुख्य समाचार
देउखुरी । अघिल्लो वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन नसके पनि यस वर्ष भने लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन सफल भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका...
पुरा पढ्नुहोसभालुबाङ ३१ असार । दाङको राप्ती गाउँपालिकामा राेजगारदाता र सराेकारवालाहरुसँग राेजगारी सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा राेजगार क्षेत्रकाे अवस्था, जनशक्ति र राेजगारी सिर्जना तथा प्रवर्द्धन गर्न स्थानीय...
पुरा पढ्नुहोसभालुबाङ ३० असार । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन । संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता...
पुरा पढ्नुहोसकाठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद्...
पुरा पढ्नुहोसघोराही ३० असार । दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने भएको छ । यही साउनको १ गते देखि ३२ गते सम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ...
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीको लागी कुबेत पुगेकि एक नेपाली चेली बिचल्लीमा परेकी छिन । घरायसी कामको लागि कुबेत पुगेकि फुलबारी नगरपालिका, १ कैलाली कि स्यानी आले मगर बिचल्ली परेकी छिन । उनलाई २ महिना अघि पुस्प...
पुरा पढ्नुहोसबाँके । नेपालगन्ज विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज १२ बेलासपुरको नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको एसि, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गरेको हो । नगद २४...
पुरा पढ्नुहोसभालुबाङ २८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा महिलाहरुले सामूहिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन । उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सीप...
पुरा पढ्नुहोसनारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ । शुक्रबार बिहान करिब साढे ३ बजे तिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो । विरगन्जबाट काठमाडौं आउँदै गरेको...
पुरा पढ्नुहोस









