मुख्य समाचार

राप्तीमा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

देउखुरी २२ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा नयाँ प्रविधिहरूमा पहुँच (REPLANT) मार्फत बाली कटानी पछि हुने क्षति राेक्नका लागि गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको ग्रामीण महिला उत्थान केन्द्र...

पुरा पढ्नुहोस
पाखापानीमा फागुन २४ देखि ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सञ्चालन हुने

देउखुरी २१ फागुन । सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले पाखापानीमा साँस्कृतिक मेला लगाउने भएको छ । सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा स्थित मन्दिरको प्राङ्गणमा ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सञ्चालन...

पुरा पढ्नुहोस
दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

दाङ २१ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ । यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

दाङ २१ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ । यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
राप्तीमा सञ्चालित अध्यक्षकप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी

देउखुरी २० फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी भएका छन । राप्ती गाउँपालिका वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेलमैदान...

पुरा पढ्नुहोस
राप्तीमा संचालित अध्यक्ष कप फुटबल प्रतियोगिताकाे सेमिफाइनका खेलहरु सम्पन्न, भाेली फाइनल खेल हुने

देउखुरी १९ फागुन । दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिताकाे सेमिफाइनका खेलहरु शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न पुरुष तर्फकाे वडा नं.२ र वडा नं. ४ बीच भएको खेलमा वडा नं. २...

पुरा पढ्नुहोस
गढवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता, चार सय ३२ विद्यार्थी परिक्षामा सहभागी

गढवा १८ फागुन । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा...

पुरा पढ्नुहोस
राप्तीमा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदै

देउखुरी १७ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद...

पुरा पढ्नुहोस
बालसंसार एकेडेमी गढवाको ५औं वार्षिकोत्सव सम्पन्न

गढवा १३ फागुन । बालसंसार एकेडेमी गढवा ६ गढवाको ५औं वार्षिकोत्सव आइतबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्य तथा...

पुरा पढ्नुहोस
देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते हुँदै

दाङ १३ फागुन । दाङको लमहीमा देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते हुन लागेको छ । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि-टु कला केन्द्रको प्रोडोक्सनमा सो फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा...

पुरा पढ्नुहोस