मुख्य समाचार
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई...
पुरा पढ्नुहोसभालुबाङ १५ माघ । प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा दाङको भालुबाङमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा पुलचाेक भालुबाङमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री...
पुरा पढ्नुहोसचितवन १४ माघ । दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले साेमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी...
पुरा पढ्नुहोससिसहनियाँ १४ माघ । दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिका भित्रका सामुदायिक र संस्थागत...
पुरा पढ्नुहोससिसहनियाँ १३ माघ । सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि भएर राप्ती आधारभूत अस्पताल बनेको छ । एक स्थानीय तह एक आधारभूत अस्पतालको अवधारणाअन्तर्गत निर्माण शुरु भएको १५ शैयाको राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ भएको हो...
पुरा पढ्नुहोसदाङ १० माघ । दाङ-देउखुरीको राप्ती गाउँपालिका ५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ सम्पन्न भएकाे छ । सिसहनियाँ उद्योग वाणिज्य संघ सिसहनियाँले राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती...
पुरा पढ्नुहोसलमही १० माघ । दाङ देउखुरीको लमही नगरपालिका–५ लमहीमा माघ १० गतेबाट सञ्चालन हुन लागेको महोत्सवको आज लुम्बिनीका मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गर्ने भएका छन । देउखुरी उद्योग वाणिज्य संघ लमहीले माघ १० गते देखि...
पुरा पढ्नुहोसदेउखुरी ९ माघ । सिसहनियाँ महाेत्सवस्थल नजिक दुबै मृगाैला खराब भई गत माघ ५ गते मृत्यु भएका मन्टुप्रसाद चाैधरीकाे परिवारलाई महाेत्सव ब्यवस्थापकहरूले नगद १५ हजार सहयाेग प्रदान गर्नु भएकाे छ । बिगत ५ बर्ष देखि...
पुरा पढ्नुहोसगढवा ८ माघ । गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालन भैरहेको भिटा परियोजना गढवा गाउँपालिकाका कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताउनुभएको छ । गढवा गाउँपालिकाले...
पुरा पढ्नुहोस

