मुख्य समाचार
पाल्पा ३० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ । नेपालको संविधानको...
पुरा पढ्नुहोसपाल्पा ३० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सराेकारका बिषयलाइ सामुहिक रुपमा सम्बाेधनका लागि पहल आवश्यक पर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकारकाे आयाेजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार पाल्पाकाे...
पुरा पढ्नुहोसभालुवाङ २९ माघ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा हालै नवनिर्मित ईलाका प्रहरी कार्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उद्घाटन गर्नुभएको हाे । उद्घाटन कार्यक्रममा प्रहरी अतिरिक्त...
पुरा पढ्नुहोसदेउखुरी २९ माघ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्रोतसाधनको पुनः प्रयोगलाई प्रोत्साहन गर्न नयाँ कदम चालेको छ । राप्ती गाउँपालिका २, पुण्यपुरमा फोहरमैला प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।...
पुरा पढ्नुहोसभालुबाङ २८ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुने बताउनुभएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीस्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसलुम्बिनी २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ । नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको...
पुरा पढ्नुहोसलमही २८ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालित साताैं देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवलाई आइतबार एक समारोहका बीच समापन गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा गत माघ १० गते देखि लमही...
पुरा पढ्नुहोसभालुबाङ २८ माघ । दाङको राप्ती गाउँपालिकाले आफ्नै ऐतिहासिक, सांस्कृतिक, कृषि तथा पर्यटन विशेषता झल्काउने नयाँ प्रतीक चिन्ह (लोगो) आधिकारिक रूपमा प्रयाेगमा ल्याएको छ । गाउँपालिकाको तेह्रौं कार्यपालिका बैठकले उक्त प्रतीक चिन्हलाई अनुमोदन गरेपछि यसको...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह मुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपालमा विवाहको कानुनी उमेर २० वर्ष नै हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उल्लेख गर्दै...
पुरा पढ्नुहोसभालुबाङ २७ माघ । दाङको राप्ती गाउँपालिकाले प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको र जग्गा एकीकरण प्रक्रिया अघि नबढेको भन्दै लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती...
पुरा पढ्नुहोस
