मुख्य समाचार

‘पूर्णबहादुरको सारङ्गी’ को नयाँ कीर्तिमान

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याको आधारमा नयाँ कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले अप्रत्यासित रुपमा...

पुरा पढ्नुहोस
गढवा सुधार केन्द्रद्वारा सकारात्मक सोच निर्माणका लागि सचेतनामूलक देउसी भैलो

गढवा १८ कार्तिक । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार केन्द्र) गढवा ३ धेरेनी द्वारा देउसी भैलो कार्यक्रम सुरु भएको छ । सकरात्मक दृष्टिकोण निर्माणका लागि नारकोटिक फाउण्डेशन नेपालले देउसी भैलो...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौं १८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको पत्थरगढवा चाैबाटोमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन

सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवा चाैबाटो बजारमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन गरिएको छ । पार्कको उद्घाटन नेपाल स्केटिङ्ग एण्ड स्केट बोडिङ संघका केन्द्रीय सदस्य माइकल बस्नेतले गरेका थिए । पार्क उद्घाटन...

पुरा पढ्नुहोस
कृषक समूहलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान

भालुवाङ १५ कार्तिक । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान...

पुरा पढ्नुहोस
नामसालिङ संस्थाद्वारा राप्ती गाउँपालिकाका कृषकलाई उन्नत जातका बीउ वितरण

भालुबाङ १४ कार्तिक । नामसालिङ सामुदायीक विकास केन्द्र दाङद्वारा राप्ती गाउँपालिकाका कृषकहरूलाई विभिन्न जातका बिउ बीजन वितरण गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा केन्द्रले एकीकृत सामुदायिक विकास परियोजनाकाे “खाद्य...

राप्ती गाउँपालिकाद्वारा प्लास्टिकका माला निषेध : बजार अनुगमन सुरु

भालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै बजार अनुगमन थालेको छ । गाउँपालिकाले मंगलबार र बुधबार...

पुरा पढ्नुहोस
नामसालिङ संस्थाद्वारा कृषकहरूलाई बीउ बीजन वितरण

भालुबाङ १४ कार्तिक । नामसालिङ सामुदायीक विकास केन्द्र दाङद्वारा राप्ती गाउँपालिकाका कृषकहरूलाई विभिन्न जातका बिउ बीजन वितरण गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा केन्द्रले एकीकृत सामुदायिक विकास परियोजनाकाे “खाद्य...

पुरा पढ्नुहोस
शाखा प्रमुख आचार्यद्वारा जन्मदिनको अवसरमा आश्रमलाई आर्थिक सहयोग

सिसहनियाँ १४ कार्तिक । जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्ला दिनहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका -२ लालमटिया घर भई हाल दाङको राप्ती गाउँपालिकाकाे कार्यालय मसुरियामा कार्यरत आर्थिक विकास शाखा...

पुरा पढ्नुहोस