मुख्य समाचार
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन । बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा...
पुरा पढ्नुहोसगढवा १० मंसिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गढवा गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको...
पुरा पढ्नुहोसभालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर...
पुरा पढ्नुहोसभालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिका र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा सुरु भएको अभियानकाे साेमबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास...
पुरा पढ्नुहोसभालुवाङ १० मंसिर । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले अहिलेको शिक्षा भनेको संस्कार र सिपयुक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् । उनले संस्कार र सिपयुक्त शिक्षा बिना मूलक समृद्धि हुनै नसक्ने ठोकुवा समेत गरे...
पुरा पढ्नुहोसदाङ १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता...
पुरा पढ्नुहोसदाङ १० मंसिर । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नु भएको हो । लुम्बिनी...
पुरा पढ्नुहोसदेउखुरी । आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक...
पुरा पढ्नुहोसगढवा ८ मंसिर । राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त शिविरमा २...
पुरा पढ्नुहोसबुटवल ८ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार...
पुरा पढ्नुहोस









