मुख्य समाचार
भालुवाङ । नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका संविधान संशोधनको पनि माग गरेको छ । केन्द्रीय संयोजक राजकुमार कक्षपति,...
पुरा पढ्नुहोसभालुवाङ ९ जेठ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले डिजिटल मिडिया तथा एआई तालिम सञ्चालन गर्न लागेको छ। पत्रकारहरूलाई प्रविधि सँग जोड्न र प्रविधिमै दक्ष बनाउन यही जेठ १२ र १३ गते...
पुरा पढ्नुहोसभालुबाङ ८ जेठ । दाङको राप्ती गाउँपालिकाले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा बिहीबार वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण (२९ नम्बर हेडक्वाटर), भालुबाङको परिसरमा...
पुरा पढ्नुहोसभालुबाङ ६ बैशाख । हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको साझेदारीमा राप्ती गाउँपालिका वडा नम्बर १ र २ मा कुपोषण प्रभावित १५ परिवारलाई सरसफाइ, कृषि सामग्री र बायोसेन फिल्टर वितरण गरिएको छ...
पुरा पढ्नुहोसमसुरीया ६ बैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा मंगलबार वडा स्तरीय बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत मसुरीया सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सो प्रतियोगिता...
पुरा पढ्नुहोससिसहनियाँ ६ वैशाख। दाङको राप्ती गाउँपालिकाले महिलाहरूलाई उद्यमशील बनाउन अचार बनाउने १० दिने तालिम प्रदान गरेको छ । ‘राप्ती गाउँपालिकाको आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त तालिम...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा...
पुरा पढ्नुहोसदेउखुरी ४ जेठ । केहीदिन यता दाङको देउखुरीमा दिनहु अघोषित लोडसेडिङ गर्न थालेपछि राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही, दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।...
पुरा पढ्नुहोसदेउखुरी ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालीका वडा नम्बर २ लालमटीयामा रहेको लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहमा विद्युत छिनछिनमै आउने जाने गरेका कारणल खानेपानीको चरम अभाव भएको छ । समीतीको बैठकले विद्युत अनियमितताका...
पुरा पढ्नुहोस









