मुख्य समाचार

लमही खानेपानीमा प्रगतिशिल प्यानलका १२ एजेण्डा

देउखुरी २४ पुस । झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिहरको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन गर्न यही पुस २७ गते निर्वाचन हुदैछ । पदाधिकारी सहित सदस्य चयन गर्न हुन थालेको...

पुरा पढ्नुहोस
डेनमार्कमा बस्ने प्रमोदले आफ्नो छोराको जन्म दिनमा दिए निलसागरलाई फ्रिज र खाट

सिसहनियाँ २३ पुस । दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् । छोरा शास्वत अधिकारीको पहिलो...

पुरा पढ्नुहोस
प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

सिसहनिया २२ पुस । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) राप्ती गाउँपालिकाले साेमबार निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । प्याब्सनले राप्ती गाउँपालिका वडा नम्बर ८ मिलन डाँडामा रहेको आश्रमलाई ४२ हजार ६...

पुरा पढ्नुहोस
राप्तीमा माघ १६ देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

सिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: अतिथि आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

सिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ । अबदेखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ । यो परिवर्तनले अतिथिहरूलाई समान तहमा राख्दै कार्यक्रमलाई सबै सहभागीहरूका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले गरीबलाई ५ हजार किरिया खर्च दिने

भालुबाङ २२ पुस । दाङको राप्ती गाउँपालिकाले गरिब र असहाय परिवारलाई किरिया खर्चका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूलाई  उक्त किरिया खर्च...

पुरा पढ्नुहोस
गढवामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता विकास कार्यशाला सम्पन्न

गढवा २२ पौष । स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन तथा क्षमता बिकाश कार्यशाला गढवामा सम्पन्न भएको छ । सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा बोल्दै नेपाल सरकार शिक्षा तथा मानव स्रोत...

पुरा पढ्नुहोस
राप्तीमा पहिलोपटक हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

भालुबाङ १९ पौष । दाङको राप्ती गाउँपालिकामा पहिलोपटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् । गाउँपालिकाको आयोजना तथा राप्ती कृषि हाट बजार व्यवस्थापन तथा सञ्चालन समितिको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो । राप्ती गाउँपालिका–३...

पुरा पढ्नुहोस
गढवामा लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक न्यायका लागि बहु सरोकावालाहरूको साझा पहल

गढवा १९ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार सुरक्षा तथा न्याय संग सम्बन्धित बिषय बस्तुको बारेमा बहु सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा आपराधिक...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका वडा नं. ३ मा विदाई तथा स्वागत कार्यक्रम

दाङ ।  राप्ती गाउँपालिका वडा नं. ३ वडा कार्यालयले विदाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । आधारभूत स्वास्थ्य इकाई लालमटियाबाट कार्यक्षेत्र परिवर्तन भएर वडा नं. ३ मसुरिया आएकी कमला न्यौपानेलाई स्वागत र उच्च...

पुरा पढ्नुहोस