शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पहिलो हाफमा इक्वेडरलाई २-० को अग्रता

कतारमा आज सुरु भएको पहिलो खेलमा आयोजक कतारका विरुद्ध इक्वेडरले दुई गोल गरेको छ। खेलको पहिलो हाफ सकिँदा इक्वेडरले २-० को अग्रता बनाएको हो ।

इक्वेडरका कप्तान इनर भ्यालेन्सिया चम्किँदा घरेलु टोलीविरुद्ध हावी भएको हो । कतारको अल बेत रंगशालामा जारी खेलको १६  भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation