मुख्य समाचार

राप्ती गाउँ पालिका अध्यक्ष बिष्टद्वारा चार कोठे ट्रष्टभवनको सिलन्यास

देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ । भवन पालिकाकाे करिब...

पुरा पढ्नुहोस
पाँच वर्षमा प्रदेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने मुख्यमन्त्री गिरी दावी

भालुवाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताएका छन् । आज दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीया सिरिचौरमा आयोजित लुम्बिनी प्रदेशका छैठौं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा तिन महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अनुसार वडा नम्बर २ मा...

पुरा पढ्नुहोस
सरकारी वकिलको निष्कर्ष: रविको राहदानीबारे जाहेरी दर्ता गर्नु नपर्ने

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ । प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को...

पुरा पढ्नुहोस
तीन अर्बमा बन्न थाल्यो लुम्बिनी प्रदेशको प्रशासनिक भवन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो । बुधबार प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

पुरा पढ्नुहोस
विद्यार्थीहरूलाई व्यवाहारिक शिक्षा दिन आवश्यक छ : अध्यक्ष विष्ट

सिसहनियाँ ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई व्यवाहारिक शिक्षा दिन सुझाव दिएका छन् । सर्वोदय मावि सिसहनियाँको मंगलबार भएको ६३ आ‌ैं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा बुधबार अर्थात आज सार्वजनिक विदा

देउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । बुधबार प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान

गढवा । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ । फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा...

पुरा पढ्नुहोस
डिआईजी राईको निर्देशन पछी दाङमा स्कुटर चोरी प्रकरण छानबिन समितिगठन

दाङ । स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ । उक्त विषयमा समाचार प्रकाशन भएपछि लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र राप्ति कमिटीले विभिन्न कार्यक्रम गरि मनायो २८ औं जनयुद्ध दिवस

देउखुरी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले साेमबार २८ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ । २८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेकाे शहिद...

पुरा पढ्नुहोस