मुख्य समाचार

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् । उपाध्यक्ष मौलाना मशहूद खां लगायत...

पुरा पढ्नुहोस
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुंगेल, लुम्बिनी संयोजकमा न्यौपाने

स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन् । शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएका हुन् । मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । उक्त पार्टीको जारी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् । गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालसँग रविको भेट, गृहको साटो भौतिक मन्त्रालयको अफर

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस मनाइयो

दाङ । लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्‍यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको पूर्ण कार्यान्वयन...

पुरा पढ्नुहोस
५ वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध प्रदेश हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् ।...

पुरा पढ्नुहोस
राप्तीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदै

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकामा माघ २६ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस आज मनाइदै

भालुवाङ ।  लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउंपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस...

पुरा पढ्नुहोस
नागरिकको शान्ति सुरक्षा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर वली

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी...

पुरा पढ्नुहोस