मुख्य समाचार
काठमाडौँ । नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित गरेको छ । नेकपा एमालेको आगामी माघ २९ र फागुन १ गते हुने केन्द्रिय समितिको पूर्ण बैठक अर्को सूचना...
पुरा पढ्नुहोसपोखरामा भएको तारा एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको...
पुरा पढ्नुहोसटर्की हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले टर्कीमा रहेका नेपालीलाई क्षति पुगेको कुनै खबर हालसम्म प्राप्त नभएको जानकारी दिएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टेपमा सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प जाँदा टर्कीमा १३ सय जनाको मृत्यु...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही ठूला सञ्चारमाध्यमहरु माथि गरेको प्रहारले मिडिया क्षेत्रमा ठूलै खलबली उत्पन्न गरेको छ । सञ्चारकर्मीहरु नै उनको पक्ष र विपक्षमा बाँडिएका छन् । रविको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । रास्वपाको केन्द्रीय...
पुरा पढ्नुहोसदेउखुरी । शिवजंग क्षेत्रीले दुई वर्षसम्म राप्ती प्राविधिक शिक्षालय मसुरियामा अध्ययन गर्नुभयो । त्यसपछि उहाँको बसाइ गोवरडिहामा हुन थाल्यो । शिक्षालयमा पढ्दै आएका विद्यार्थीको बसाइ र पढाइ दुबै गोबरडिहा सर्यो । लुम्बिनी प्रदेश राजधानी...
पुरा पढ्नुहोसटर्कीको भूकम्पको ठुलो असर देशको १० सहरमा परेको छ । टर्कीको गृहमन्त्री सुलेमानले ती सहर – कहमानमारश, हैटे, गाजिएनटेप, ओस्मानिये, अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस भएको बताएका छन् । भूकम्पपछि प्राप्त सुरुवाती जानकारीका...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “अदालतको फैसलाले कसलाई फाइदा भयो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् । आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन् । सभापति लामिछानेले सरकारबारे संसदीय...
पुरा पढ्नुहोससिसहनिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशन राप्ती गाउँपालिकाकाे वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले कृष्ण बहादुर बुढा मगरको अध्यक्षतामा...
पुरा पढ्नुहोस









