मुख्य समाचार
देउखुरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सभापतीमा किरण भण्डारी सहितको नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ । राप्ती गाउँपालिका ३ मसुरीयामा शनिवार आयोजित रेडक्रसको छैठौं अधिवेशनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत गरेको हो ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई...
पुरा पढ्नुहोसदाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको हर्षेडाँडालाई लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सो क्षेत्रको अध्ययन अवलोकन गर्दै सो क्षेत्रलाई राजधानीकै पर्यटकीय...
पुरा पढ्नुहोसलालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीले सुरक्षित खानेपानी समुदाय घोषणा गरेको छ । दाङ जिल्ला राप्ती गाउँपालिको वडा नम्बर २ मा रहेको लालमटिया खानेपानीले बिहीबार एक कार्यक्रम आयोजना गरी सुरक्षित खानेपानि युक्त सामुदाय घोषणा...
पुरा पढ्नुहोसदाङ जिल्ला उद्योग वाणिज्य संघले बैंकले वृद्धि गरेको ब्याजको बिरोधमा हस्ताक्षर संकलन सुरु गरेको छ । संघको आयोजनामा आज शुक्रबार घोराहीको तुलसीपुर चोक सो संकलन सुरु गरिएको हो । ...
पुरा पढ्नुहोसदाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको श्री आदर्श नमुना माध्यमिक विद्यालयले सुचना प्रविधि विषय ( IT) मा नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् । जिल्ला समन्वय...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गर्नुभएको हो । यसअघि बिनातयारी बस्ती खाली...
पुरा पढ्नुहोसदाङ । नेपालमा १६ वर्ष पूरा भएको नागरिकले नागरिकता बनाउन पाउँछ तर दाङमा एक महिलाले ७२ वर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासकी राधिका घर्तीले नागरिकता बनाउने उमेर पुगेको साढे...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको एक सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको...
पुरा पढ्नुहोस








