मुख्य समाचार

लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने

लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका...

पुरा पढ्नुहोस
शपथपछि मात्रै सरकार निर्माणको प्रक्रिया अघि बढ्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको शपथपछि सरकार निर्माणबारे निष्कर्षमा पुग्न सकिने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रचण्डले शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाहीबारे अघि...

पुरा पढ्नुहोस
विश्वकप विजेतालाई ४ करोड २० लाख डलर पुरस्कार

कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन...

पुरा पढ्नुहोस
टरिगाउँ विमानस्थलमा हप्ताको पाँच दिन उडान

दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ता दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान...

पुरा पढ्नुहोस
अनिश्चितकालका लागि अनेरास्ववियु द्वारा यातायात बन्दको घोषणा

बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चित कालका लागि यातायात बन्दको घोषणा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई...

पुरा पढ्नुहोस
नियम उल्लंघन गरि सवारीसाधन चलाउने हजारौं चालक कारबाहिमा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नियमविपरीत सवारी चलाउने १४ हजार ३ सय ५० चालक कारबाहीमा परेका हुन् । मापदण्डविपरीत सवारी चलाउनेबाट ९५ लाख बढी राजस्व संकलन...

पुरा पढ्नुहोस
निर्वाचनमा उत्कृष्ट कार्यबाट दाङ ट्राफिक प्रहरी प्रमुख परियार पुरस्कृत

दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी, बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम्...

पुरा पढ्नुहोस
दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष बिरुद्ध स्टाटस लेखेको उजुरी, राप्ती बचाउ अभियानको नाममा फेसवुक चलाउने खनाल प्रहरी नियन्त्रणमा

दाङ । साइवर अपराध सम्बन्धि अभियोगमा दाङमा एक जना पक्राउ परेका छन । राप्ती बचाउ अभियानको नाममा फेसवुक खाता खोलेर राप्ती गाउँपालिकाका अध्यक्षको बिरुद्धमा जथाभावी स्टाटस लेखेको उजुरीको आधारमा अनुसन्धानको लागि राप्ती गाउँपालिका–१ निवासी...

पुरा पढ्नुहोस
मापसे गरी श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९:३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला...

पुरा पढ्नुहोस