मुख्य समाचार
काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको...
पुरा पढ्नुहोसकर्णाली- भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । डुबानले केही घर जलमग्न हुनुका...
पुरा पढ्नुहोसकाठमाडौँ- कतारमा शुक्रबारबाट सुरु हुने चौथों संस्करणको स्ट्रिट चाइल्ड विश्वकपमा नेपाली टिमको पनि सहभागिता हुँदैछ । नेपालबाट स्ट्रिट चाइल्ड अफ नेपाल, स्ट्रिट चाइल्ड युके, चाइल्ड रिच नेपाल र चिलड्रेन एन्ड युथ फस्ट संस्थाका बालबालिकाले...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो । आयोगका...
पुरा पढ्नुहोसराजनीतिक दलहरुको दबाव थेग्न नसकेपछि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न अनुमति दिने भएको छ । आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो । आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरु...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
पुरा पढ्नुहोसअविरल वर्षाको कारण अर्घाखाँचीको सन्धीखर्क-चन्द्रौटा सडकको ठाउँ ठाउँमा अवरोध सृजना भएको छ । यो सडक खण्डको विभिन्न स्थानमा पहिरो र सडक भत्किएको हो । सडक अवरोध भएपछि दशैंमा टीका थाप्न गएका र आएका मानिसहरु घर...
पुरा पढ्नुहोसकाठमाडौं । केही दिन देखि लगातार परिरहेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । दशैंको बेला यात्रुहरूको धेरै आवतजावत हुने समयमा लगातार परेको पानीको कारण बाढी र पहिरोले धेरै ठाउँहरू प्रभावित भएका छन्...
पुरा पढ्नुहोसप्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो...
पुरा पढ्नुहोसदेउखुरी । इलाका प्रहरी कार्यालय सिसहनियाँ डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेकाे हाे । बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित स्थानमा सर्ने तयारी गरेका छन ।`हामी...
पुरा पढ्नुहोस









